भर्खरै : Sorry, your browser does not support inline SVG.
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा |

प्रधानमन्त्री कप टी–२० क्रिकेट एपीएफ क्लब बन्याे विजेता

प्रधानमन्त्री कप टी–२० क्रिकेट एपीएफ क्लब बन्याे विजेता

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दैस शसत्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच कडा प्रतिस्पर्धा भएको थियो । विभागीय टोली पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले नगद पाँच लाख हात पार्‍याे ।

त्यस्तै उपविजेता बनेको विभागीय क्लब पुलिसले नगद रु तीन लाख प्राप्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.