भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

फिलिपिन्समा बाढी पहिरो र आँधीको कहर

फिलिपिन्समा बाढी पहिरो र आँधीको कहर

काठमाडौं । बाढी पहिरो र आँधीका कारण फिलिपिन्समा ५० जना भन्दा बढिको मृत्यु भएको छ । फिलिपिन्समा बाढी पहिरो र आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेको जनाइएको छ ।

लेदो सहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ । आँधीबाट जोगिन १३ हजार बढी मानिस सुरक्षित स्थानमा गएका छन् । भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.