भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाँकेमा ४७ जना कोरोना संक्रमण पुष्टि

बाँकेमा ४७ जना कोरोना संक्रमण पुष्टि

५ जेठ २०७७ बाँके । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ पछिल्लो समयमा नेपालमा पनि तिव्र गतिमा फैलिएको छ ।

आजमात्रै बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सगै संक्रतिको संख्या ३५१ पुगेको छ । आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगरका एक जना, भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षका पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका एक जना, रौतहटका एक जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण भेटिएको छ। VIDEO

https://www.facebook.com/Kailashkhabarnews/videos/268800314528549/

 


Thali Mobile Pvt.Ltd.