भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

तिला नदीमा दुई बालक बेपत्ता

तिला नदीमा दुई बालक बेपत्ता

कालीकोट ।  कालिकोट जिल्ला अन्र्तरगत तिला नदी दुईजना वेपत्ता भएका छन् । महाबै गाउँपालिका ५ को संग्रौलामा रहेको तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक बेपत्ता भएका हुन । बेपत्ता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

नदीमा बेपत्ता हुनेमा महाबै गाउँपालिका ५ को संग्रौलाका १७ वर्षीय अपिल भट्टराई र दीपेन्द्र भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.