भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढे

भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढे

अर्घाखाँची । भाइरल ज्वरोका बिरामीको संख्या अर्घाखाँचीमा ह्वातै बढेको छ । अर्घाखाँचीमा केही दिन यता जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो । डेंगी, स्क्रब टाइफस र आँखा पाकेका बिरामी पनि अस्पतालमा आउने गरेको जनाइएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा मात्रै दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ । बिरामीमध्ये ५० प्रतिशत बालबालिकामा भाइरल ज्वरोको समस्या देखापरेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.