भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

‘भीसा पाउनका लागि जर्बजस्ती बिहे गरें’

‘भीसा पाउनका लागि जर्बजस्ती बिहे गरें’

९ वर्ष अघि विहे गरेकी बलिउड नायिका राधिका आप्टे आफ्नो बोल्ड छवि र फरक अभिनयका कारण दर्शकमाझ परिचित छिन् । सन् २०१२ मा ब्रिटिस म्यूजिसियन बेनेडिक्ट टेलरसँग बिहे गरेकी उनले अहिले नयाँ खुलासा गरेकी छन् ।

लण्डनमा एकसाथ बसिरहेकी राधिकाले बिबाह बेलायतको भीसा पाउनका लागि जर्बजस्ती गरेको बताएकी छन् ।राधिकाले भनिन्–‘जब मलाई थाहा भयो कि, बिहे गरेपछि बेलायतको भिसा सजिलैसँग पाइन्छ । म बिहेका विश्वास राख्दिनँ । मैले बिहे गरेँ किनकी मलाई भिसाको समस्या थियो ।

तर, म र बेनेडिक्ट एकसाथ रहन चाहन्थ्यौ । तर, यो गलत थियो ।’ लकडाउनको पुरा समय बेनेडिक्टको साथमा बिताएकी राधिका पछिल्लो समय नेटफ्लिक्सको वेव सिरिज ‘रात अकेली हे’मा देखिएकी थिइन् ।

 

 


Thali Mobile Pvt.Ltd.