भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

भ्रष्टाचार बिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरे

भ्रष्टाचार बिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरे

काठमाडौं । भ्रष्टाचारबिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंको माईतीघर मण्डलामा नागरिक अगुवाहरुले बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए ।

उनले जनतालाई आँखामा छारो हालिरहेको बताउदै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताइन । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भएर भ्रष्टाचार बिरोधी विभिन्न सांगीतिक प्रस्तुती समेत दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.