‘मान्छे’ सार्वजनिक

‘मान्छे’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचना रहेको गीत मान्छे म्युजिक भिडियो सार्वजनिक भएको छ । भर्जिनिया निवासी गायक रमेश कडेलको यस स्वर रहेको यस गीतमा किरण कडेलले संगीत भरेका छन् ।

समाजको यथार्थता प्रस्तुत गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको अभिनय रहेको छ ।

राम कुमार केसीको छायांकन रहेको भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन भने जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

 भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

Mohotsav


Thali Mobile Pvt.Ltd.