भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

जनकपुरधाम । चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हुन् ।

यद्यपी उक्त क्षेत्रमा आन्दोलन र प्रर्दशन निषेध रहेकाले प्रहरी प्रर्दशनकारीलाई रेल्वे लिक भन्दा अगाडी जान दिएनन् । रेलवे स्टेशनबा सुरू भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

प्रर्दशनकारीले भ्रष्ट मन्त्री राजीनामा देऊ, चुरे माफियालाई कारवाही गर, अवैध रुपमा खोला उत्खनन गर्न पाउदैनन् र महोत्तरी वनको प्रमूखलाई कारवाही गर लगायतको नाराबाजी गर्दै प्रर्दशन गरेका छन् ।

प्रर्दनकारीले कार्यालयको अगाडी गएर आफ्नो आवाज राख्न माग गर्दा प्रहरीले बल प्रयोग गरी रोकेका थिए । केही समय प्रहरी र प्रर्दशनकारी बीच खिचातानीसमेत भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.