भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका यहाँका नागरिकले आवास पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण पुनः निर्माण भएका घर हस्तान्तरण गर्नुभयो ।

२०७७ सालको साउन महिनामा आएको अविरल वर्षाका कारण आएको बाढीले ताजाँजाकोटका करिब ३८० घर भत्काएको थियो । बाढीले सबै घर बगाएपछि प्रदेश सरकारले निः शुल्क आवास बनाइदिएको थियो । सो अवसरमा मुख्यमन्त्री शाहीले बजेट अपुगका कारण यस आर्थिक वर्षमा १५० घर मात्र बनाइएको र बाँकी घर यसै आर्थिक वर्षमा बनाइसक्ने प्रतिबद्धता जनाए।

 


Thali Mobile Pvt.Ltd.