भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रचनात्मक मानवीय सस्थाले पनाैती चामखरबाट सेवाभाव फैलाउँदै

रचनात्मक मानवीय सस्थाले पनाैती चामखरबाट सेवाभाव फैलाउँदै

काठमाडौं । अमेरीकी १४ वर्ष माथिका विद्यार्थीहरूलाइ नेपालका विभिन्न सरकारी स्कुलहरूमा अंग्रेजी भाषा पढाउन, रंगरोगन लगाउन, पठनपाठनका आवस्यक सामाग्री सहयोग गर्न काभ्रेको पनौती चामखर पुगेका छन् ।

डाइमण्ड हिल रिर्सोटमा बसेका उनीहरूले समाजिक कार्यमा समेत सहयोग गर्दै आएका छन् । किसानका बारीमा गएर काममा सघाउने, रोपाइं गर्ने, घांस काट्ने, भकारो सोर्ने, बालबच्चाहरू हेरीदिने, पाटी पैवा सरसफाइ गर्ने र समाजमा अत्यावस्यक कुराहरूलाई निर्माण समेत गरीदिने गरेको रिर्सोटका सीइओ राजन थापाले बताए ।

नेपाली संस्कार, संस्कृति, रित्ति रिवाज अध्यन गर्ने र भेष भुषाको अध्यगर्ने र सिक्ने गरेका छन् । उनीहरूले नाच्न, गाउँन, खाना पकाउने समेत गरिरहेका छन् । विशेष गरी तामाङ समुदायका स्कुलहरूमा भ्रमण, सहयोग तथा सरसफाइमा बढि ध्यान दिएको  Creative Humanitarian Activities हरूले देखाएकाे छ । उनी हरुले यहाँ करोडौं सहयोग समेत गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.