भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

रुसले मारिउपोल सहरमाथि कब्जा जमायो

रुसले मारिउपोल सहरमाथि कब्जा जमायो

काठमाडौँ । रुस र युक्रेनबीच युद्ध चलिरहदा रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको छ । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै रुसले मारिउपोल सहरमा कब्जा जमाएको हो । रुसले स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मारिउपोल सहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीमा थियो भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.