भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

लकडाउनको उपयोग सडकमा

लकडाउनको उपयोग सडकमा image

काठमाडौं । लकडाउनका समयलाई सडक डिभिजन कार्यलयले भरपुर उपयोग गरेको छ । काठमाडौका विभिन्न स्थानका सडकको काम भैरहेको छ ।

लाखौंको संख्यामा गुड्ने सवारीसाधनको आवतजावत लगभग शुन्य भएपछि काठमाडौका मुख्य सडकमा जेब्रा क्रसीङ, रोड र लेन मार्किङको काम चिटिक्क पारिएको छ ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन जारी गरेको समयदेखी थोरै जनशक्ति परिचालन गरेर काम गरिरहेको डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.