भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लकडाउन भित्र

लकडाउन भित्र
  • कुमार लघु, भक्तपुर ।
    हामीहरू बाँच्न जानुपर्छ
    लकडाउन भित्र जिऊनजानु पर्छ,
    इजरायलले प्यालिष्टाइनमा आक्रमण गरे झै हुन्छ
    हामीलाई यो जिवनभर दुःख दिनवेर छैन्
    समय –समयमा लकडाउन भैईरहनेछन्
    मास्क पहिलो र सूई दोश्रो हो ।

माहामारी त अझै
यो भन्दा सकट आउनेछन्
अहिले भारतमा पेलिरहेछ
जहाँतही नजाऔं
जेपायो त्यो खाने नगरौं
जसले सुईलिएको छैन
सुई लिऊ ,
मित्रहरू बाबू बाजेले
भनु हुन्थो
जिउँदो मान्छेको फेलापर्ला
तब थाहा हुन्छ ।

  • त्यस्तै कोभिड १९ ले ,डेल्टाले फेला पर्ला
    जहिले २ मिटर टाढा वसौँ
    हुलमुलमा नभिडौ, नजाऔं
    सपरिवारले सतर्क होऔं ।

यो चिसो जाडोले बढ्ने हो कि ?
रोगबाट बच्न होसियारीले बच्नुपर्छ
कति बसौ माईतिघरमा ?
त्यस्तै कति वसौ घरमा
विना कामकाज र कति दिन
खानलाउन त परिगो
विना खाना मानिस घरमा,
कतिन्जेल बस्ने
मानिसलाई अदृष्य शक्तिले
गिज्याईरहयो ?
हो ।

  • मानिस अब गरिवहरू
    भकाभक मर्न बेर छैन
    जिऊने कसरी ?
    यो कोभिड १९ लाई
    किल पार्ने कहिले होला ?
    मानवको यही हो आसा ।

२०७८ असार १७ गते

 


Thali Mobile Pvt.Ltd.