भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगन्ज पुगेर प्रधानमन्त्री देउवा भने, ‘चुनावमा होमिनुस्’

वीरगन्ज पुगेर प्रधानमन्त्री देउवा भने, ‘चुनावमा होमिनुस्’

वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा बिहान वीरगन्ज पुगेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको ३३औं स्थापना दिवस उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री यहाँ पुगेको स्वकीय सचिव भानु देउवाले बताए। सो अवसरमा पर्साका कांग्रेस नेता तथा कार्यकर्तालाई चुनावलक्षित निर्देशन दिएको उनको भनाइ छ ।

कार्यक्रममा वर्तमार राजनैतक अवस्था, भावी रणनीति र चुनावी कार्यक्रमका बारेमा प्रशिक्षित पार्ने तयारी भएको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बताए।

 


Thali Mobile Pvt.Ltd.