भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘शैलुङ्गको चिसो चिसो बतास’

‘शैलुङ्गको चिसो चिसो बतास’

काठमाडौं । विकाश राणाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘शैलुङ्गको चिसो चिसो बतास’ बोलको गीत भिडिओ सार्वजनिक भएपछि स्थानीय पनि खुशी भएका छन् ।

गीतमा शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ । संगीत संयोजन शशी विक्रम थापाको रहेको छ भने गीतमा शैलुंगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ ।

नितिन चन्दको निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीको बेजोड अभिनय रहेको छ । सियोन श्रेष्ठको कोरियोग्राफी तथा छायाँकन मनोज सुवेदीले गरेका छन् ।

हेर्नुहोस गीत…

 


Thali Mobile Pvt.Ltd.