सकेट बम भेटिदा सोलुखुम्बुमा स्थानीयलाई सुरक्षित स्थानमा सारियो

सकेट बम भेटिदा सोलुखुम्बुमा स्थानीयलाई सुरक्षित स्थानमा सारियो

सोलुखुम्बु । सोलुको सोलुदूधकुण्ड नगरपालिका–२ बेनीमा सकेट बम फेलापरेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारएको छ । बम फेला परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासन कार्यालय सोलुले जनाएको हो ।

द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.