भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सबै नेपालीले निःशुल्क कोरोनाविरुद्धको खोप पाउँछ: अर्थमन्त्री

सबै नेपालीले निःशुल्क कोरोनाविरुद्धको खोप पाउँछ: अर्थमन्त्री

काठमाडौं । कोभिड १९ विरुद्धको खोप सबै नेपालीले निःशुल्क उपलब्ध गराउने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा सम्पूर्ण नेपालीलाई खोप निःशुल्क उपलब्ध गराउने उनले बताएका हुन् ।

खोपका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको मन्त्री पौडेलले बताए । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले अब देश प्रतिनिधि सभाको निर्वाचनमा जाने बताए ।

 


Thali Mobile Pvt.Ltd.