भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

व्यक्ति स्वार्थका लागि बादल ओलीका पिछलोगु भए: मोहन वैद्य

व्यक्ति स्वार्थका लागि बादल ओलीका पिछलोगु भए: मोहन वैद्य

मोरङ । गृहमन्त्री रामबहादुर थापा बादल व्यक्ति स्वार्थ पूरा गर्नका लागि ओलीका पिछलोगु भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले आरोप लगाएका छन् ।

बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले थापालाई वैचारिक राजनीतिभन्दा सत्ता स्वार्थ पूरा गर्न ओलीमा लागेको बताए । प्रचण्ड–माधवभन्दा पनि अहिलेको अवस्थामा ओलीको प्रवृत्ति खराब देखिएको उनको भनाईछ ।

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले राजतन्त्रलाई सहयोग पुग्ने खालको रहेको आरोप लगाए । प्रचण्ड–नेपालको आन्दोलन पनि कुर्सीकै लागि भएको टिप्पणी गर्दै किरणले गद्धारहरुसंग एकता गर्नु भन्दा विप्लव नेकपा उत्तम रहेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.