भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सानुथुम्को रानीकोट सामुदायिक वन र यो यो जिप लाईनक्षेत्रको जग्गा नापजाँच गर्न वडाले दियो सिफारिस

सानुथुम्को रानीकोट सामुदायिक वन र यो यो जिप लाईनक्षेत्रको जग्गा नापजाँच गर्न वडाले दियो सिफारिस

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ मा पर्ने पर्यटकीय क्षेत्रमा जग्गा अतिक्रमण बढ्यो भन्ने समाचार आएपछि वडाले सामुदायिक वन र यो यो जिपलाईनलाई जग्गा नापजाँज गर्न सिफारिस गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाद्धारा हस्ताक्षेरित सिफारिसमा नगरपालिका कार्यालय कटुन्जे भक्तपुरलाई नापजाँचका लागि दुई दिने समयसिमा राखेर सिफारिस गरेको हो ।

पर्यटकिय क्षेत्रमा जग्गा अतिक्रमण भए नभएको कुरा नापजाँचबाट पत्ता लाग्ने भएकाले उक्त कदम चालिएको वडाध्यक्ष सापकोटाको भनाइ छ । सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समितिसंग समन्वय गरि जग्गा नापजाँच गर्ने कार्यका लागि दुई दिन अमिन खटाई दिनहुन सिफारिस गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.