भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सुडानी प्रधानमन्त्रीले दिए राजीनामा

सुडानी प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । सुडानका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका कारण सुडानी प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिएका हनु । देशका नागरिकलाई लोकतन्त्रिक अभ्यासको मौका दिन राजीनामा दिएको उनले उल्लेख गरे ।

गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहेका प्रधानमन्त्री हाम्डोकले सुडानको सेनासंग शक्ति बाँडफाँडको सम्झौता गरेपछी पुनर्बहाली भएका थिए । सुडानमा चर्केको आन्दोलनका बीच उनले सुडान खतरनाक मोडमा पुगेको भन्दै बिपतबाट जोगाउन आफुले सक्दो प्रयास गर्दा पनि असफल भएपछी राजीनामा दिन बाध्य भएको उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.