भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

सोती नरसंहार : हत्याकाण्डको न्यायिक छानविन गर्न संसदीय विशेष समिति गठन

सोती नरसंहार : हत्याकाण्डको न्यायिक छानविन गर्न संसदीय विशेष समिति गठन

२६ जेठ २०७७ काठमाडाैं । रूकुमपश्चिम चाैरजहारी -८ सोतीमा भएरकाे ६ जनाकाे नरसंहार हत्याकाण्डको छानविन गरी दाेषीलाइ कानूनीदायरामा ल्याउन संघीय संसदवाट ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको गरिएकाे छ ।

समितिमा मा. देवेन्द्र पौडेल संयोजक, मा. पार्वती विशुन्के सदस्य, मा. यकवाल मिया सदस्य, मा. दुर्गा पौडेल सदस्य, मा. प्रकाश रसाइली सदस्य, मा. विमला वि.क. सदस्य, मा. महेश्वरजंग गहतराज सदस्य, मा. मीन बहादुर विश्वकर्मा सदस्य र रामसयहाय प्रसाद यादव सदस्य रहेका छन् ।

दलित समुदाय माथि जातीय हिंसा भैरहेका बेला रूकुम पश्चिम चाैरजहारीकाे सीतीमा नवराज विककी प्रेमिका सुस्मा मल्ललाइ लिन अाएकका बेला जाजरकाेट भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाकाे लखेटी लखेटी हत्या गरिएकाे थियाे ।

 


Thali Mobile Pvt.Ltd.