भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

आठबीस नगर सेवा सामाज दक्षिण कोरिया गठन

आठबीस नगर सेवा सामाज दक्षिण कोरिया गठन

२६ जेठ २०७७, दक्षिण काेरिया  । आठबीस नगरपालिका दैलेख स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरूले “आठबीस नगर सेवा सामाज दक्षिण कोरिया” गठन गरेका छन् ।

नगरमा भैपरि आउने अप्ठ्यारालाइ सहज बनाउन र एक आपसमा समधुर सम्बन्ध बनाउन तथा आफ्नो गाऊँ ठाऊँमा सामाजिक कार्य गर्ने उदेश्य राखेर उनीहरूले समिति गठन गरेका हुन । समितिका संस्थापक पदाधिकारिहरुमा १३ जना रहेका छन् ।

संस्थापक पदाधिकारिहरुमा संयोजक भिम आचार्य, सह-संयोजकमा खगेन्द्र राज खनाल, सचिवमा पुस्कर सिजापति, सह-सचिवमा छविलाल न्यौपाने, कोषाध्यक्षमा युबराज शर्मा, प्राविधिक प्रमुखमा जिबराज तिमिल्सेना, सदस्यहरुमा रबिन्द्र जंग सिजापती, जनक थापा, रमेश आचार्य, लक्ष्मण तिमिलसेना, गणेश ब. शाही, मिलन कु. सिजापति, युनेश खत्री रहेका छन् ।

त्यस्तै समितिकाे वरिष्ठ सल्लाहकारमा नमराज आचार्य, प्रेस सल्लाहकारमा विनोद कुमार वि. क. (नेपाल स्थित), सल्लाहकारमा आत्मा पुरुष आचार्य, भक्ति प्र. आचार्य, उमेश न्यौपाने, जीबन कठायत रहेका छन् । काेराेना कहरका बीच उनीहरूले सम्पूर्ण नेपालीलाइ सजग रहन आग्रह समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.