भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘स्काई डाइभिङ’का क्रममा एकको मृत्यु

‘स्काई डाइभिङ’का क्रममा एकको मृत्यु

काठमाडौं । स्काई डाइभिङ८का क्रममा अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ ।

पारासुट नखुल्दा उनको मृत्यु भएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भर्चुअल स्काई डाइभिङ प्रतियोगिताको क्रममा ती व्यक्ति जुरियन खाडी नजिकैको क्षेत्रमा विमानबाट हाम फालेका थिए । तर, पारासुट नखुल्दा उनी जमिनमा पछारिए र मृत्यु भयो ।

 


Thali Mobile Pvt.Ltd.