भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

खोलामा युवकको शव

खोलामा युवकको शव

मोरङ । सुन्दरहरैँचा नगरपालिका–५ का एक युवकको शव तेलिया खोलामा फेला परेको छ ।

२५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा फेला परेको प्रहरीले जनाएको छ ।स्थानीय बासिन्दाले सुजरको शव पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए ।

भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.