भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अचानक पत्रकार सम्मेलन गर्दै प्रचण्ड

अचानक पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौं । सत्तासाझेदर दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

गठबन्धनमा भ्वाङ पर्न लागेको भनेर गुनासा आइरहेका बेला पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

स्थानीय तहको निर्वाचनबारे पार्टीको तयारी र काँग्रेस कार्यकर्ताले गठबन्धनबाट बाहिर आएर चुनाव लड्नु पर्ने भनिरहेका बेला तालमेलबारे जानकारी दिइने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.