भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अमेरिकामा नेपालीभाषी किशोरी बेपत्ता

अमेरिकामा नेपालीभाषी किशोरी बेपत्ता

२४ साउन २०७७ अमेरिका । पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी बेपत्ता भएकी छन् ।

१४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन् ।

अमेरिकी सरकारले करिब ९६ हजार २०० भुटानीलाई पुनर्वास गरेको पेन्सलभेनिया राज्यमा यसअघि ओहायोको एक्रनमा हराएका ३६ वर्षीय टेकबहादुर खड्का अगस्त १ मा सामान्य अवस्थामा भेटिएका थिए । ओहायोमा सबैभन्दा धेरै नेपालीभाषी भुटानीको बसोबास छ ।

 


Thali Mobile Pvt.Ltd.