भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

अर्घाखाँची दुर्घटनमा मृत्यु हुनेको पहिचान खुल्यो

अर्घाखाँची दुर्घटनमा मृत्यु हुनेको पहिचान खुल्यो

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको र १० जना घाइते भएका हुन । ११ जना सवार रहेको हाईस दुर्घटनामा परि जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका सन्जय विकको उपचारको क्रममा ठाडा प्राथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य १० जना घाइते भएका हुन १० जना मध्ये प्राथामिक स्वास्थ्य चौकी ठाडाले ३ जना गम्भिर घाईत सहित ७ जना लाई थप उपचारको लागि बुटवल रिफर गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकाएको छ ।

 


Thali Mobile Pvt.Ltd.