भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सोती नरसंहार : हत्याकाण्डको न्यायिक छानविन गर्न संसदीय विशेष समिति गठन

सोती नरसंहार : हत्याकाण्डको न्यायिक छानविन गर्न संसदीय विशेष समिति गठन

२६ जेठ २०७७ काठमाडाैं । रूकुमपश्चिम चाैरजहारी -८ सोतीमा भएरकाे ६ जनाकाे नरसंहार हत्याकाण्डको छानविन गरी दाेषीलाइ कानूनीदायरामा ल्याउन संघीय संसदवाट ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको गरिएकाे छ ।

समितिमा मा. देवेन्द्र पौडेल संयोजक, मा. पार्वती विशुन्के सदस्य, मा. यकवाल मिया सदस्य, मा. दुर्गा पौडेल सदस्य, मा. प्रकाश रसाइली सदस्य, मा. विमला वि.क. सदस्य, मा. महेश्वरजंग गहतराज सदस्य, मा. मीन बहादुर विश्वकर्मा सदस्य र रामसयहाय प्रसाद यादव सदस्य रहेका छन् ।

दलित समुदाय माथि जातीय हिंसा भैरहेका बेला रूकुम पश्चिम चाैरजहारीकाे सीतीमा नवराज विककी प्रेमिका सुस्मा मल्ललाइ लिन अाएकका बेला जाजरकाेट भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाकाे लखेटी लखेटी हत्या गरिएकाे थियाे ।

 


Thali Mobile Pvt.Ltd.