भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

MCC पासाे नेपालीलाइ नभिडाउन सरकारलाइ साँसद सुवालकाे सूझाव . LIVE

MCC पासाे नेपालीलाइ नभिडाउन सरकारलाइ साँसद सुवालकाे सूझाव . LIVE

२७ जेठ  २०७७ काठमाडाैं । नेपालीलाइ MCC काे पासाे नभिडाउन संसद बैठकमा नेमकिपाका साँसद प्रेम सुवालले अावाज उठाएका छन् । त्यस्तै नेपाली काग्रेसका साँसद गगन थापाले अव सरकारले गरेका गलतकुरा टुलुटुलु हेरेर बस्न नसिकने बताएका छन् ।

हेर्नुहाेस संसद बैठक लाइभ…

https://www.facebook.com/Kailashkhabarnews/videos/707714003378398/

यसैबीच MCC बारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता स्वीकार गर्ने या नगर्ने भन्नेबारे बैठकले निर्णय गर्ने भएको छ ।

एमसीसी सम्झौताका राष्ट्रहीत विपरित रहेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि केन्द्रीत भएर मंगलबारको बैठकमा छलफल हुने भनाइ छ । खनाल नेतृत्वको कार्यदलले तत्कालीन काँग्रेस नेतृत्वको सरकारसँग भएको उक्त सम्झौताका केही बुँदा संशोधन नगरी स्वीकार गर्न नहुने सुझाव दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.