भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

काठमाडौं। आज मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशन गरिदैछ । निर्वाचन आयोगका अनुसार आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो।

त्यसैगरी आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ । आयोगले सोही दिनको ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान गर्ने छ ।

यसअघि आयोगले सोमबार १० देखि ३ बजेसम्म उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।

यस्तो छ कार्यतालिका…

 


Thali Mobile Pvt.Ltd.