भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकता भंग र एमाले ब्युँतिन्छ: ओली

एकता भंग र एमाले ब्युँतिन्छ: ओली

काठमाडौं । संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुटे पनि एकता भंग हुने बताएका छन् । एमाले र माओवादी आ–आफ्नो बाटो लाग्न सक्ने ओलीको जिकिर छ ।

बालुवाटारमा आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको राजनीतिक घटनाक्रमले नयाँ मोड लिएकोले अब यस्तो अवस्था आउन सक्ने भन्दै सचेत गराएको एक नेताले बताए ।

आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि नेकपा एमाले र सूर्यचिह्नलाई मान्यता दिने बताए । माओवादी र हँसिया हथौडा प्रचण्डले पाउने दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.