भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘एकै नजरमा’

‘एकै नजरमा’

काठमाडौं । युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विक्की परियारको स्वरमा सजिएको गीतमा बिष्णुबाबु देवकोटाको शब्द, टीका दाहालको संगीत र राहुल प्रधानले एरेञ्ज गरेका छन् । कालिञ्चोकमा छायांकन गरिएको उक्त भिडियोमा विकास लामिछाने र बिना राउतको अभिनय रहेको छ ।

केशवराज भट्टको निर्देशन, बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन रहेको भिडियोमा । संगीतकार टीका दाहाल रहेको र उनकै आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.