भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । एमालेको केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेता विष्णु रिजालले बताए ।

महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् ।

बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले कार्यसूची निर्धारण गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.