भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ओमिक्रोन समुदायस्तरमा फैलियो

ओमिक्रोन समुदायस्तरमा फैलियो

एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट बेलायतमा समुदायमा स्तरमा फैलिसकेको खुलासा भएको छ । बेलायतमा ओमिक्रोन संक्रमितहरु अन्तर्राष्ट्रिय यात्रासंग सम्बन्धित नभएको पुष्टी गर्दै इङल्याण्डमा २६१, स्कटल्याण्डमा ७१ र वेल्समा ४ जना संक्रमित फेला परेको जानाइएको छ ।

बेलायती संसदमा सम्बोधन गर्दै त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोन संक्रमित पुष्टी भइसकेकोे जानकारी दिदै समयमा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने बताएका छन् । ओमिक्रोन नियन्त्रणका लागि बेलायतले रेड लिष्टमा राखेका देशहरुमाथि यात्रा प्रतिबन्धलाई निरन्तरता दिने स्वास्थ्यमन्त्री जाविदले उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.