भर्खरै : Sorry, your browser does not support inline SVG.
हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात |

औषधि व्यवस्था विभागद्वारा भारतीय औषधि विक्रि वितरणमा रोक

औषधि व्यवस्था विभागद्वारा भारतीय औषधि विक्रि वितरणमा रोक

काठमाण्डौ । भारतीय औषधि गुणस्तरहीन भएको भन्दै औषधि व्यवस्था विभागले भारतीय औषधि बिक्री वितरणमा रोक लगाएको छ । गुणस्तरहीन भएको पाइएपछि विभागले नेपालमा विक्रि वितरणमा रोक लगाएको हो ।

एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधि विक्रि वितरणमा रोतक लगाएको औषधि व्यवस्था विभागले जनाएको छ ।

उक्त औषधीको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न औषधि व्यवस्था विभागले निर्देशन समेत दिएको छ ।

भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको यो औषधि भारत फिर्ता गर्न विभागले निर्देशन दिएको छ । औषधिको विवरण विभागमा पेस गर्न समेत आयातकर्तालाई विभागले निर्देशन दिएको जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.