भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्मचारी कार्यालय जान नपर्ने

कर्मचारी कार्यालय जान नपर्ने

काठमाडौैं । कोरोना भाइरस नियन्त्रणका गर्न रूस सरकारले कर्मचारी कार्याय जान नपर्ने जनाएको छ । आगामी अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कुनै पनि कामदार वा कर्मचारीलाई कार्यालयमा उपस्थित हुनु नपर्ने रुस सरकारले व्यवस्था गरेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस फैलिने क्रमलाई नियन्त्रण गर्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म सवै बेतनधारीहरुलाई घरमै बस्ने तर पारिश्रमिक पाउने सम्बन्धि आदेशमा हस्ताक्षर गरेका हुन । आवश्यक परेको खण्डमा बिदाको अवधिलाई विस्तार गर्ने पनि उहाँले बताउनु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.