भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

काठमाडौं मेडिकल कलेजले १९ सय ९९ रुपैयाँमा पिसिआर परीक्षण गर्ने

काठमाडौं मेडिकल कलेजले १९ सय ९९ रुपैयाँमा पिसिआर परीक्षण गर्ने

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९ सय ९९ रुपैयाँमा पीसीआर परीक्षण गर्ने जनाएको छ । यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पिसिआर परीक्षण गर्दै आएको थियो ।

सरकारले ४ हजार ४ सय रुपैयाँमा पिसिआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा सुनिल शर्माले २५ सयमै पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको बताएका थिए। सरकारले अहिले पुनः पिसिआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ।

सोही अनरुप केएमसीले पनि शुल्क पुनर्निर्धारण गर्दै १९ सय ९९ मा झारेको हो ।

 


Thali Mobile Pvt.Ltd.