भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मन्त्री अर्यालले फुकुवा गरेपनि जग्गाको कित्ताकाट नखुलाउन सर्वाेच्वको आदेश

मन्त्री अर्यालले फुकुवा गरेपनि जग्गाको कित्ताकाट नखुलाउन सर्वाेच्वको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतले सोमबार एक अल्पकालीन आदेशमा सरकारलाई जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

अधिवक्ता सन्तोष भण्डारीले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले तत्कालका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले गरेको मन्त्रिस्तरीय उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। अल्पकालीन आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असोज ६ गते बोलाइएको छ।

 


Thali Mobile Pvt.Ltd.