भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

काभ्रेको पनौती नगरपालिका वडा नं १ मा काँग्रेसका जय कुमार लामा विजयी

काभ्रेको पनौती नगरपालिका वडा नं १ मा काँग्रेसका जय कुमार लामा विजयी

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ रयालेमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार जय कुमार लामा विजयी भएका छन् । लामाले नेकपा एमालेका निकटतम प्रतिद्धन्दी बिरमान तामाङलाई पराजित गर्दै विजयी भएका हुन ।

नेकपा एमालको ३२ वर्षे विरासदलाई खस्काउदै नेपाली काँग्रले पनौती नगरपालिकाको वडा नं १ को रयालेमा विजयी भएको हो ।

 


Thali Mobile Pvt.Ltd.