भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

हेटौंडा उपमहानगरपालिका मेयरमा राप्रपाकाे अग्रता

हेटौंडा उपमहानगरपालिका मेयरमा राप्रपाकाे अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीलाई उछिन्दै अग्रता कायम गरेको हो ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७१० मत ल्याएका छन् । एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका सिंहलाइ लामाले पच्छ्याएकी छन् । लामाले २ हजार ६६९ मत रहेको छ ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनलले २ हजार ४३४ मत पाएका छन् । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् । एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.