भर्खरै : Sorry, your browser does not support inline SVG.

कोभिसिल्ड खोप नेपाल आइपुग्यो

कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाण्डौ । भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ । गएको फागुनमा सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको मध्ये १० लाख डोज खोप पहिले नै आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको हो ।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.