भर्खरै : Sorry, your browser does not support inline SVG.

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

बागमती, । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.