भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

चौतर्फी घेराबन्दीमा परेँः प्रचण्ड

चौतर्फी घेराबन्दीमा परेँः प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहेको बताए । लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको भन्दै देशमा केही अनिष्ट हुने संकेत गरे ।

शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी भएको भन्दै उनले षड्यन्त्रलाई निर्मूल पार्न लागि पर्ने बताए । प्रतिगमकारीले अझै पनि षडयन्त्र जारी राखेकोले आफु चौतर्फि घेरावन्दीमा परेको बताए ।

 


Thali Mobile Pvt.Ltd.