भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

जन्ती बोकेको जीप दुर्घटना

जन्ती बोकेको जीप दुर्घटना

दाङ । जन्ती बोकेको जीप दाङको चिसापानीमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइते सबैको लमहीमा उपचार भइरहेको र घाइते तीन जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ ।

जीप शुक्रबार लुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको हो । भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.