भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

जोगिए ट्रम्प: महाअभियोग सिनेटबाट दोस्रो पटक अस्वीकृत

जोगिए ट्रम्प: महाअभियोग सिनेटबाट दोस्रो पटक अस्वीकृत

काठमाडौँ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग अमेरिकी माथिल्लो सदन सिनेटले अस्वीकृत गरेको छ ।

संसद भवन आक्रमणमा समर्थकलाई ‘उकासे’को आरोपमा महाअभियोग लगाइए पनि सिनेटमा त्यसको पक्षमा आवश्यक मत नपुगेको हो । सिनेटले महाअभियोग अस्वीकृत गरेसँगै ट्रम्प कलंकित हुनबाट जोगिएका छन् । ५७ सिनेटरले महाअभियोगको पक्षमा मदान गरे पनि उनलाई दोषी ठहर्‍याउनका लागि पर्याप्त नभएको सिनेटले जनाएको छ ।

महाअभियोगमा उनलाई दोषी ठहर गर्ने पक्षमा ५० डेमोक्र्याट तथा सात रिपब्लिकन सिनेटरले मत दिएका थिए । माथिल्लो सदन सिनेटका १०० सदस्यमध्ये कम्तीमा ६७ सदस्यको मतले मात्रै महाअभियोग पारित हुने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.