भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘नरहे यो जिन्दगी’

‘नरहे यो जिन्दगी’

काठमाडौँ । प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले नरहे यो जिन्दगी बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ ।

गीतलाई मानसी किरणले संगीतवद्द गरेका हुन् । यस म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। दिनेश पराजुलीले छायांकन गरेको यो भिडियोको भीमा लोहार निर्मात्री रहेको र उत्तर राना मगरले सम्पादन गरेका हुन ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

गोलो प्रडक्शन मार्फत भिडियो सार्वजनिक गरिएको छ । गायिका गजमेरले स्वरादि गीति संग्रह, फुलसरी माया फुल्योु, माया मोहनी लगायत थुप्रै म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.