भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डेरा गरी बस्ने महिलाको शव मुलसाँगु खोलामा भेटियो

डेरा गरी बस्ने महिलाको शव मुलसाँगु खोलामा भेटियो

१ भदौ २०७७ भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल स्थित मुलसाँगु खोलामा एक महिला मृत भेटिएकी छन् ।

चाँगुनारायण नगरपालिका वडा नं ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बस्ने र ज्याला मजदुरी गर्ने ती महिला भक्तपुर न.पा ६, याछे सुकुलढोका घर भएको प्रहरीले बताएको छ ।

३२ वर्षिया यसोदा सिजखु विहान तरकारी लिन खोज्न भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलाको स्ल्याबमा चिप्लिएर ५ फिट गहिरो पानीको तहमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

लाशजाँच मुचुल्काको कार्यसम्पन्न गरी पोष्‍टमार्टमको लागी केएमसी अस्पताल दुवाकोट पठाएको रघटनाको थप अनुसन्धान भईरहेको प्रनाउ दिपक गिरीले बताए ।

 


Thali Mobile Pvt.Ltd.