भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

यसरी हुँदैछ रानीपोखरी जीर्णोद्धार (तस्वीरसहित)

यसरी हुँदैछ रानीपोखरी जीर्णोद्धार (तस्वीरसहित)

१ भदौ २०७७ भक्तपुर । पुर्खाले सिर्जेकाे सम्पती हाम्राे कला र सँस्कृती भन्ने नारा बाेकेकाे भक्तपुर नगरपालिकाले पुरात्वात्तिक सम्पदा संरक्षणमा विशेष जाेड दिएकाे छ । भुकम्पले तहसनहस बनाएका सम्पदा लकडाउन अवधीभित्र लगभग सबै जीर्णाेद्वार सम्पन्न गरिसकेकाे छ । यही बीचमा नगरपालिकाले वडा नं. १ स्थित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य पुनः सुचारु गरेको छ । उपभाेक्ता समिति मार्फत सबै सम्पदाकाे जीर्णाेद्वार सम्पन्न गरेकाे नगरपालिकाले बाँकी रहेका सम्पदा संरक्षण तथा जीर्णाेद्वार पुन:सुचारू गरेकाे हाे । कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि निर्माण रोकिएको रानीपाेखरीकाे जीर्णोद्धार कार्यलाई केही दिनदेखि निरन्तरता दिइरहेको छ ।जीर्णोद्धार भइरहेको पोखरी परिसरमा हाल पेटी निर्माण कार्य भइरहेको छ ।

हेर्नुहाेस् तस्बीरमा रानीपोखरी…

 


Thali Mobile Pvt.Ltd.