भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

डोटीमा बस सडकबाट ५० मिटर तल सेती नदीमा खस्यो,७ जना घाइते

डोटीमा बस सडकबाट ५० मिटर तल सेती नदीमा खस्यो,७ जना घाइते

काठमाडौँ । डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएको छन् । धनगढीबाट अछाम जादै गरेको बस शनिबार डोटी जिल्लाको शिखर नगरपालिका –१ मा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको र घाइतेको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको डोटी प्रहरीले जनाएको छ । ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.